Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

औषधि तेस्रो संशोधन विधेयक प्रतिनिधि सभाबाट पारित

काठमाडौं । प्रतिनिधि सभाबाट औषधि तेस्रो संशोधन विधेयक २०७९ पारित भएको छ ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकले सो विधेयक बहुमतले पारित गरेको हो।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङले राष्ट्रिय सभामा उत्पती भएको औषधि तेस्रो संशोधन विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए ।

सांसदहरुले विधेयकमाथि छलफलमा भाग लिँदै औषधिमा नियमन नहुँदा उपभोक्ता निकै मारमा परेको बताए।पहिलो पटक औषधि ऐन २०३५ जारी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077