Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस बैठकमा उठ्यो प्रदेश र धर्मनिरपेक्षता खारेजीको माग

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा प्रदेश र धर्मनिरपेक्षता खारेजीको माग उठेको छ ।

केन्द्रीय सदस्य भीम पराजुलीले बैठकलाई सम्बोधन गर्दै यस्तो माग राखेका हुन् । अहिलेकै अवस्थामा प्रदेश सरकार चलिरहे देशमा यो भन्दा ठूलो बेथिति र जनतामा वितृष्णा पैदा हुने पराजुलीले बताए ।

यसबाट चरम आर्थिक संकट निम्तिने खतरा बढ्ने देखिने भन्दै उनले प्रदेश सरकार बलियो नबनाउने हो भने हटाउँदा ठीक हुने धारणा राखे ।

यसअघि मंगलबारको बैठकमा केन्द्रीय सदस्य प्रकाश स्नेहीले पनि धर्म निरपेक्षताको पुनरावलोकन गर्न जरूरी रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077