Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ‘हाइप्रोफाइल’ पक्राउ

    क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ‘हाइप्रोफाइल’ पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २९ असार २०७९
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा एकजना ‘हाइप्रोफाइल’ लाई प्रहरीले पक्राउ गरेको छ ।

    क्रिप्टोकरेन्सीमार्फत करोडौँको अवैध कारोबार गरेको आरोपमा प्रहरीले अमित श्रेष्ठलाई पक्राउ गरेको हो । नुवाकोटका उनको विभिन्न क्षेत्रमा लगानी रहेको बताइएको छ ।



    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले उनलाई लाजिम्पाटबाट पक्राउ गरिएको जानकारी दिए ।



    उनको साथबाट एउटा ल्यापटप बरामद गरेर थप अनुसन्धान भइरहेको कोइरालाले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार