Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • उपसभामुखमा एमालेको समर्थन लोसपाकी चौधरीलाई

    उपसभामुखमा एमालेको समर्थन लोसपाकी चौधरीलाई

    अनलाइन नेपाल
  • बिहिबार, ३० असार २०७९
  • 681
    SHARES

    काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले प्रतिनिधिसभाको उपसभामुखमा साना दलले उम्मेदवार दिए उसैलाई सघाउने भएको छ ।

    उम्मेदवारी नपरेमा तत्काल निर्णय गरेर आफ्नो उम्मेदवारी दिइने एमालेले जनाएको छ । एमालेले लोकतान्त्रिक समाजवादी पार्टीकी चन्दा चौधरीले उपसभामुखमा उम्मेदवारी दिने भनेकाले एमालेले आफ्नो उम्मेदवारी निर्णय नगरेको हो ।



    एमालेले चौधरीलाई नै सघाउने सम्भावना रहेको जनाइएको छ । प्रतिनिधिसभाको उपसभामुखका लागि आज मनोनयन दर्ताको समय तोकिएको छ ।



    सत्ता गठबन्धनको तर्फबाट कांग्रेसकी पुष्पा भुसालले मनोनयन दर्ता गराइसकेकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार