Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सामाजिक सञ्जालमा कर लगाउने भन्दा हिजो गलत आज ठीक : गोकुल बाँस्कोटा

काठमाडौं । सरकारले नयाँ आर्थिक वर्षदेखि सामाजिक सञ्जाल फेसबुक र युट्युबलगायतमा कर लगाउने भएको छ । आर्थिक वर्ष २०७९/८० देखि सरकारले विद्युतीय सेवा कर तिर्नुपर्ने व्यवस्था गरेको हो ।

नयाँ आर्थिक वर्षदेखि सामाजिक सञ्जालबाट सेवा प्रदान गर्ने सेवा प्रदायकहरुले २ प्रतिशत कर तिर्नुपर्ने भएको हो ।

नेकपा एमालेका नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले हिजो गलत भनिएको विषय आज ठीक भएको भन्दै प्रश्न गरेका हुन् ।

बास्कोटा मन्त्री भएको बेला सामाजिक सञ्जाललाई करको दायरामा ल्याउनेभन्दा चर्को विरोध भएको थियो । तर, अहिले सरकारले सामाजिक सञ्जालमा नै कर लगाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077