Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • स्वतन्त्र पार्टीका सभापति लामिछाने र मेयर साम्पाङबीच भेटवार्ता

    स्वतन्त्र पार्टीका सभापति लामिछाने र मेयर साम्पाङबीच भेटवार्ता

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ असार २०७९
  • 849
    SHARES

    धरान । पार्टी निर्माणका लागि देश दौडाहामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएको छ ।

    धरानस्थित उपमहानगरपालिकाकै कार्यकक्षमा बुधबार साम्पाङ र लामिछानेबीच भेटवार्ता भएको हो ।



    लामिछानेले नेपाली राजनीतिले परिवर्तन गर्न खोजेको आवाजलाई बुलन्द पार्ने धरान आफ्नो लागि विशेष भएको बताएका छन् ।



    शुक्रबार नै राष्ट्रिय स्वतन्त्र पार्टीले धरानमा कार्यक्रम गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार