Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जुनसुकै बेला चुनावको मिति घोषणा हुनसक्छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति जुनसुकै वेला पनि घोषणा हुन सक्ने बताएका छन् ।

शुक्रबार पार्टीको बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मंसिरमा चुनाव हुने भएकाले

त्यसको चार महिनाअघि मिति घोषणा गर्नुपर्ने भएकाले अब कुनैपनि बेला सरकारले मिति घोषणा गर्नसक्ने बताएका हुन् ।

नेपालले निर्वाचन मिति घोषणा हुने भएकाले नेता कार्यकर्तालाई तयारी अवस्थामा बस्न निर्देशन समेत दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077