Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपसभामुख निर्वाचन प्रक्रिया सुरु,केहीबेरमा मतदान हुने

काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको उपसभामुख निर्वाचन प्रक्रिया सुरु भएको छ।

उपसभामुख चुन्न अहिले संसदको बैठक जारी छ। केहीबेरमा मतदान हुनेछ।

२०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि उपसभामुख पद खाली भएको थियो।

उपसभामुखका लागि नेपाली कांग्रेसकी पुष्पा भुसाल र नेकपा एमालकी विद्या भट्टराईले हिजो उम्मेदवारी दर्ता गराएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077