Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतको मध्य प्रदेशमा बस नदीमा खस्दा १२ जनाको मृत्यु

एजेन्सी । भारतको मध्य प्रदशेको धार जिल्लाको खलघाट सञ्जय सेतु नजिकै

यात्री बोकेको महाराष्ट्र राज्य यातायातको एउटा बस नदीमा खसेको छ ।

इन्दौरबाट पुणे जाँदै गरेको बस दुर्घटनामा हालसम्म १२ जनाको मृत्यु भएको जनाइएको छ ।

बस खलघाट सञ्जय सेतु पुल नजिकै पुगेपछि सन्तुलन बिग्रिएका कारण नदीमा खसेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077