Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

लमजुङबाट भारतीय मूलका युवक पेस्तोलसहित पक्राउ

लमजुङ । लमजुङमा प्रहरीले भारतीय मूलका करिब २२ वर्षका युवक पेस्तोलसहित पक्राउ गरेको छ ।

उनलाई बेसीशहर नगरपालिका १ को उदीपुरबाट पक्राउ गरिएको हो ।

बुधबार दिउँसो करिब १२ बजेको समयमा उनलाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077