Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले माग्यो कर्मचारी [सूचनासहित]

    शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले माग्यो कर्मचारी [सूचनासहित]

    अनलाइन नेपाल
  • बिहिबार, ५ साउन २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । रिक्त पदपूर्तिका लागि केन्द्रले बिहीबार दरखास्त आह्वान गरेको हो ।

    केन्द्रले करारमा कर्मचारी पदपूर्ति गर्न लागेको हो। योग्यता पुगेका उमेदवारले २१ दिनभित्र दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ।



    केन्द्रले पाचौँदेखि आठौं तहसम्मका कर्मचारी माग गरेको छ।



    पाँचौं तहका ११, आठौं तहका आठ र हेल्थ केयर म्यानेजमेन्ट अधिकृत एक जनाका लागि दरखास्त आह्वान गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार