Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • वन निगमको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान

    वन निगमको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान

    अनलाइन नेपाल
  • सोमबार, ६ भाद्र २०७९
  • 924
    SHARES

    काठमाडौं । वन तथा वातावरण मन्त्रालयअन्तर्गत नेपाल वन निगम लिमिटेडको रिक्त प्रमुख कार्यकारी अधिकृत नियुक्तिका निम्ति दरखास्त आह्वान भएको छ ।

    मान्यताप्राप्त विश्वविद्यालयबाट वन विज्ञान,प्राकृतिक स्रोत व्यवस्थापन, वातावरण विज्ञान,व्यवस्थापन, अर्थशास्त्र,समाजशास्त्र वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तिमा १० वर्षको अनुभव भएको इच्छुक उम्मेदवारले १५ दिनभित्र मन्त्रालयको प्रशासन महाशाखामा आवेदन दिन सक्नेछन् ।



    उम्मेदवार ३० वर्ष उमेर पूरा भएको र ६५ वर्ष ननाघेको हुनुपर्ने आज प्रकाशीत सूचनामा जनाइएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार