Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु

अर्घाखाँची । पौडी खेल्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ ।

जिल्लाको शतिगंगा नगरपालिका–१२ मा रहेको कोन्द्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर २० वर्षका विक्रम खनालको मृत्यु भएको हो ।

अर्घाखाँचीको मालारानी गाउँपालिका–४ मखात घर भई हाल बुटवल बेलवासमा बस्दै आएका

खनालको उपचारको क्रममा सामुदायिक अस्पताल कपिलवस्तुमा मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077