Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

श्रीमतीको हत्या गरी भाग्न खोज्दा लडेर श्रीमानको मृत्यु

भरतपुर । श्रीमतीको हत्या गरी घरको तेस्रो तलाबाट हामफालेर भाग्न खोज्दा श्रीमानको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका-१० रमाइलो चोकका ४३ वर्षीय आइतबार राती सवा दश बजे कृष्णप्रसाद आचार्यले आफ्नै श्रीमती ३५ वर्षीय रुष्मा आचार्य घिमिरेलाई खुकुरी प्रहार गरी हत्या गरेका हुन्।

खुकुरी प्रहार गरेर भाग्ने क्रममा घरको तीन तला माथिबाट हाम फाल्दा घाइते भएका कृष्णप्रसादको पनि उपचारको क्रममा

नयाँ मेडिकल कलेजमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077