Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कास्की र आसपासका क्षेत्रमा भारी वर्षा मापन, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । गएराति कास्की र आसपासका क्षेत्रमा भारी वर्षा मापन गरिएको छ ।

सो क्षेत्रमा मंगलवार बिहानसम्मै भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार, घलेखर्क बर्षा मापन केन्द्र, कास्कि र आसपास भारी बर्षा मापन भएको छ ।

विभागले घलेखर्क, पुरनचौर, भुर्जुङ खोला र आसपासको कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भन्दै मंगलवार बिहान ६ बजेसम्म नै सतर्कता अपनाउन सोमवार राति सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077