Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • फिलिपिन्समा भूकम्प : ४ जनाको मृत्यु

    फिलिपिन्समा भूकम्प : ४ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ११ साउन २०७९
  • 738
    SHARES

    एजेन्सी । फिलिपिन्समा गएको भूकम्पमा ४ जनाको मृत्यु हुनुका साथै ६० भन्दा बढी घाइते भएका छन् ।

    देशको लुजोन टापुमा बुधबार ७ दशमलब १ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।



    ​ भकम्पले उत्तरी प्रान्तमा रहेको अस्पताल र भवनहरूलाई नराम्ररी क्षति पुर्‍याएको छ ।



    भूकम्पको धक्का राजधानी मनिलासम्म महसुस गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार