Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नागरिकता विधेयकको विरोध गर्नु साम्प्रदायिक सोच हो : बिमलेन्द्र निधि

सर्लाही । प्रतिनिधि सभा संसदबाट बहुमतले पारित भएको नागरिकता विधेयकको विरोध गर्नु साम्प्रदायिक मानसिकता भएको नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले बताएका छन्।

नेपाल प्रेस युनियन सर्लाही शाखाले हरिवनमा आयोजना गरेको पत्रकार सम्मलेनमा नेता निधिले नागरिकता विधेयक बहुमतले दुवै सदनबाट पास गर्नुपर्ने बताएका छन्।

नेता निधि कांग्रेस नेता धिरेन्द्र श्रेष्ठको श्रद्धाञ्जली सभामा सहभागी हुन बिहीबार सर्लाही आएका हुन्।

केही व्यक्तिले नागरिकता विधेयकलाई साम्प्रदायिक रूप दिएर राजनीतिक गर्न खोजेको उनको आरोप छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077