Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रतिवेदन च्यातेर सरकारले बलजफ्ती नागरिकता विधेयक ल्यायो : विमला राई

काठमाडौं । राष्ट्रियसभा सदस्य विमला राई पौड्यालले संसदीय समितिमा छलफल नभएर नागरिकता विधेयक आउनु संसदीय अभ्यासको गम्भीर बिचलन भएको बताएकी छन्।

राष्ट्रिय सभामा नेपाल नागरिकता ऐन पहिलो संशोधन विधेयक २०७९ माथि दफावार छलफलमा भाग लिँदै पौड्यालले

प्रतिनिधि सभाको समितिको प्रतिवेदनलाई च्यातेर यो सरकारले बलजफ्ती किसिमले नागरिकता विधेयक ल्याएको आरोप लगाएकी हुन् ।

उनले भनीन्, 'प्रक्रियामा प्रश्न छ। प्रतिनिधि सभाको समितिको प्रतिवेदनलाई च्यातेर यो सरकारले बलजफ्ती किसिमले विधेयक ल्यायो।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077