Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

खोटाङ केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प

काठमाडौं । काठमाडौंमा आइतबार बिहानै भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ८:१३ बजे खोटाङ आसपास केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार अनुसार खोटाङ केन्द्रबिन्दु भएर भूकम्प गएको हो। खोटाङ केन्द्रविन्दु भएर आएको भूकम्पको धक्का सिन्धुपाल्चोक‚ काठमाडौंलगायत देशैभरका विभिन्न स्थानमा महसुस गरिएको छ ।

गत साउन ९ गते सिन्धुपाल्चोकको हेलम्बु फुट ट्रेल नजिकै ६ बजेर ७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077