Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण

    अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण

    अनलाइन नेपाल
  • आइतबार, १५ साउन २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन फेरि कोरोना संक्रमित भएका छन्।

    उनका निजी चिकित्सकले ‘रिबाउन्ड इन्फेक्सन’ भएको बताएका छन्। बाइडेनलाई यसअघि जुलाई २१ मा कोरोना संक्रमण पुष्टि भएको थियो।



    बाइडेनका फिजिसियन डा कोविन ओ कोनोरले उनलाई फेरि उपचारको जरुरी नभए पनि निगरानीमा राखिने बताएका छन्।



    बाइडेनले कोरोनाबाट सुरक्षित रहनका लागि पैक्सलोविड नामको एन्टिबाइटिक दबाइ लिइरहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार