Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बर्दिबास बजारमा सिदार्थ बैंक रहेको भवनमा आगलागी

महोत्तरी । महोत्तरीको बर्दिबास बजारमा सिदार्थ बैंक रहेको भवनमा भीषण आगलागी भएको छ ।

जीम क्लब रहेको भवनको दोस्रो तल्लामा आगो लागेको हो । केहीबेर अघि सुरु भएको आगलागीका कारण आसपासमा भागाभाग भएको छ ।

प्रहरी र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास गरिरहे पनि अहिलेसम्म बारुण यन्त्र पुग्न सकेको छैन ।

आगो विस्तारै बढ्दै गएपछि आसपासमा पनि क्षति पुर्‍याउन सक्ने अनुमान छ । आगलगीको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077