Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सरकारी मोटरसाइकल लिएर मसाज छिर्ने अधिकृत प्रहरी नियन्त्रणमा

    सरकारी मोटरसाइकल लिएर मसाज छिर्ने अधिकृत प्रहरी नियन्त्रणमा

    अनलाइन नेपाल
  • सोमबार, १६ साउन २०७९
  • 1.9K
    SHARES

    काठमाडौं । सरकारी मोटरसाइकल लिएर मसाज पार्लर पुगेका एक अधिकृतलाई ललितपुर प्रहरी परिसरले नियन्त्रणमा लिएको छ ।

    नुवाकोटको शिवपुरी गाउँपालिकाका एक अधिकृतलाई ललितपुर प्रहरीले मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।



    नुवाकोटको शिवपुरी नगरपालिकामा कार्यरत आठौं तहका अधिकृतलाई ललितपुर प्रहरीले बागमती प्रदेश ०२–००१ ब ३८१८ नम्बरको सरकारी मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।



    स्थानीयले खबर गरेपछि प्रहरी परिसर ललितपुरले मसाज पार्लरमा पुगेर मोटरसाइकलसहित ती व्यक्तिलाई नियन्त्रणमा लिइएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार