Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पाकिस्तानमा सैनिक हेलिकोप्टर सम्पर्कबिहीन, ब्यापक खोजी

    पाकिस्तानमा सैनिक हेलिकोप्टर सम्पर्कबिहीन, ब्यापक खोजी

    अनलाइन नेपाल
  • मंगलबार, १७ साउन २०७९
  • 930
    SHARES

    फाइल तस्विर

    एजेन्सी । पाकिस्तानमा एउटा सैनिक हेलिकोप्टर सम्पर्कबिहीन भएपछि ब्यापक खोजी गरिएको छ ।

    बाढी प्रभावितहरुका लागि राहत वितरण कार्यमा संलग्न हेलिकोप्टरमा पाकिस्तानका ६ वरिष्ठ सैनिक अधिकृतहरु सवार रहेको बुझिएको छ ।



    पाकिस्तानको बलुचिस्तानका लागि उडान भरेको केही बेरमा नै उक्त हेलिकोप्टर सम्पर्कबिहिन भएको हो ।



    पाकिस्तानको विभिन्न शहरहरु बाढीको चपेटामा परेका कारण सैनिक हेलिकोप्टरद्धारा उद्धार र राहत अभियान सञ्चालन गर्दै आइरहेकोमा राहतका लागि उडेको हेलिकोप्टर बेपत्ता भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार