Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • सत्तारुढ गठबन्धनको बैठक जारी, चुनावबारे छलफल हुँदै

    सत्तारुढ गठबन्धनको बैठक जारी, चुनावबारे छलफल हुँदै

    अनलाइन नेपाल
  • बुधबार, १८ साउन २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । सत्तारुढ दलहरुको गठबन्धनको बैठक जारी छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजेदेखि बैठक सुरु भएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।



    उनका अनुसार बैठकमा प्रतिनिधिसभा र प्रदेश सभाको चुनावबारे छलफल भइरहेको छ ।



    बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता उपस्थिति छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार