Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मरासिनीको प्रधानमन्त्री कार्यालयमा सरुवा, अर्थसचिवको जिम्मा कृष्णहरी पुष्करलाई

    मरासिनीको प्रधानमन्त्री कार्यालयमा सरुवा, अर्थसचिवको जिम्मा कृष्णहरी पुष्करलाई

    अनलाइन नेपाल
  • बिहिबार, १९ साउन २०७९
  • 993
    SHARES

    काठमाडौं । सरकारले अर्थमन्त्रालयको सचिवमा कृष्णहरी पुष्करलाई जिम्मेवारी दिने निर्णय गरेको छ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजश्व सचिवसमेत रहेका पुष्करलाई अर्थसचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।



    यसअघि अर्थसचिव रहेका मधुकुमार मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ।



    पुष्करलाई अर्थसचिव समेत हेर्नेगरी जिम्मेवारी दिइएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार