Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • आइतबारदेखि नै निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिने

    आइतबारदेखि नै निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिने

    अनलाइन नेपाल
  • बिहिबार, १९ साउन २०७९
  • 855
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आइतबारदेखि दल दर्ता गर्ने भएको छ ।

    बिहीबार गरिएको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले यसबारे जानकारी दिएका हुन् ।



    यस्तै आउँदो हप्ता देखिनै समानुपातिक तर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर काम अघि बढाउने बताए ।



    सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरि सकेको छ

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार