Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • एमाले अध्यक्ष ओली र परिवार दलका अध्यक्ष ढकालबीच भेटवार्ता, के भयो कुराकानी ?

    एमाले अध्यक्ष ओली र परिवार दलका अध्यक्ष ढकालबीच भेटवार्ता, के भयो कुराकानी ?

    अनलाइन नेपाल
  • आइतबार, २२ साउन २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालबीच भेटवार्ता भएको छ ।

    ओली निवास बालकोटमा पुगेर नेपाल परिवार दलका अध्यक्ष ढकालले एमाले अध्यक्ष ओलीसँग भेट गरेका हुन् ।



    भेटमा समसामयिक राजनीति र आगामी निर्वाचनबारे छलफल भएको बताइएको छ । गएको स्थानीय निर्वाचनमा एमाले र परिवार दलले चुनावी सहकार्य गरेका थिए ।



    अगामी निर्वाचनमा दुई दलबीच कसरी सहकार्य गरेर अगाडि बढ्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार