Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कुलमान घिसिङलाई कोरोना पुष्टि

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कोरोना पुष्टि भएको छ ।

सोमबार गरिएको परीक्षणमा घिसिङलाई संक्रमण पुष्टि भएको हो ।

पारिवारिक स्रोतका अनुसार घिसिङसँगै परिवारका तीन सदस्यलाई पनि संक्रमण भएको छ ।

कुलमान, उनकी श्रीमती र छोरालाईसमेत कोरोना संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077