Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री देउवालाई भेट्न बाबुराम बालुवाटारमा

काठमाडौं । जसपाबाट विभाजित नेपाल समााजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई प्रधानमन्त्री तथा गठबन्धनका नेता शेरवहादुर देउवासँग छलफल गर्न बालुवाटार पुगेका छन् ।

छलफलमा नेपाल समाजवादी पार्टीका अर्का अध्यक्ष महेन्द्र यादव पनि सहभागी छन् ।

जसपाबाट अलग भएको समाजवादी पार्टीलाई पनि सत्तारुढ गठबन्धनमा ल्याउने तयारी गरिएको छ ।

प्रधानमन्त्रीसँग समसामयिक राजनीतिक विषयदेखि गठबन्धन, चुनावी तालमेल लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077