Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बालाजु बाइसधारास्थित जुत्ता कारखानामा आगलागी

काठमाडौं । राजधानीको बालाजु बाइसधारामा भीषण आगलागी भएको छ ।

जुत्ता चप्पल बनाउने कारखानामा आगलागी भएको उपत्यका प्रहरी कार्यालयकाले जनाएको छ ।

आगो निभाउनका लागि काठमाडौं, भक्तपुर र ललितपुरमा उपलब्ध दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको छ ।

आगलागीमा मानविय क्षति नभएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार आगलागाीको कारण खुलेको छैन। क्षतिको विवरण आउन बाँकी छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077