Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • विष्णु माझीको तिज गीत ‘चरी जेलैमा–२’ सार्वजनिक [भिडीओसहित]

    विष्णु माझीको तिज गीत ‘चरी जेलैमा–२’ सार्वजनिक [भिडीओसहित]

    अनलाइन नेपाल
  • बिहिबार, २६ साउन २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । गत वर्ष निकै चलेको तीज गीत ‘चरी जेलैमा’को सिक्वेलको रुपमा ‘चरि जेलैमा २’ सार्वजनिक भएको छ। गायिका विष्णु माझीको स्वरमा उक्त गीत बुधबार सार्वजनिक भएको हो।

    गत वर्ष सार्वजनिक भएको ‘चरी जेलैमा’ तीजको छेकोमा सार्वजनिक भएतापनि लामो समयसम्म चर्चामा रहेको गीत थियो । सोही चर्चित गीतको सिक्वेल ‘चरी जेलैमा २’ यो वर्षको तीज विशेष गीतका रुपमा सार्वजनिक भएको छ।



    गायिका माझीको स्वर रहेको गीतमा शब्द तथा संगीत अधिकारीले दिएका छन् भने कोरसमा महिमा आचार्य रहेकी छिन्।



    सार्वजनिक गीतमा पुरानै लय, संगीत र धुन रहेको छ । गीतका अधिकांश शब्ददेखि भिडियोको शैलीसमेत गत वर्ष सार्वजनिक भएको ‘चरी जेलैमा’कै भएपनि केही शब्दहरु भने फरक रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार