Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • जम्मु–कस्मिरमा सुरक्षा बल र चरमपन्थीबीच भिडन्त हुँदा ५ जनाको मृत्यु

    जम्मु–कस्मिरमा सुरक्षा बल र चरमपन्थीबीच भिडन्त हुँदा ५ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २६ साउन २०७९
  • 1.3K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । जम्मु र कश्मीरको रजौरीमा सुरक्षा बल र चरमपन्थीबीच भिडन्त भएको छ ।

    दारहल क्षेत्रमा आज बिहान भारतीय सेनाको शिविर नजिक सुरक्षा बल र चरमपन्थीबीच भिडन्त हुँदा पाँच जनाको मृत्यु भएको हो ।



    सेनाका एक वरिष्ठ अधिकारीका अनुसार यस भिडन्तमा तीन भारतीय सैनिकको मृत्यु भएको छ भने दुई चरमपन्थीको पनि मृत्यु भएको छ।



    भारतीय सञ्चारमाध्यमका अनुसार जम्मुका अतिरिक्त प्रहरी महानिदेशक मुकेश सिंहले लिखित बयान जारी गर्दै आक्रमणमा दुई चरमपन्थीको मृत्यु भएको पुष्टि गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार