Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • चीनले नेपाललाई विभिन्न शीर्षकमा १५ अर्ब रुपैंयाँ सहयोग गर्ने

    चीनले नेपाललाई विभिन्न शीर्षकमा १५ अर्ब रुपैंयाँ सहयोग गर्ने

    अनलाइन नेपाल
  • बिहिबार, २६ साउन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । चीनले नेपाललाई विभिन्न शीर्षकमा १५ अर्ब रुपैंयाँभन्दा बढी सहयोग गर्ने भएको छ ।

    साथै बहुचर्चित केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि अनुदान सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि चीनले व्यक्त गरेको हो।



    चीनका विदेश मन्त्री वाङ यीले नेपालका परराष्ट्र मन्त्री नारायण खड्कासँगको द्विपक्षीय वार्ताको दौरान बुधबार आर्थिक सहयोगका साथै रेलमार्ग निर्माण लगायत अन्य महत्त्वपूर्ण विषयहरुमा सहयोग लिने वाचा गरेका हुन् ।



    उनीहरुबीच चीनको सान्तोङ प्रान्तको छिङ्ताओमा करिब दुई घन्टा द्विपक्षीय वार्ता चलेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार