Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मन्त्रिपरिषद् बैठक : भारतीय स्थल सेना प्रमुख पाण्डेलाई नेपाल भ्रमणको निम्तो

    मन्त्रिपरिषद् बैठक : भारतीय स्थल सेना प्रमुख पाण्डेलाई नेपाल भ्रमणको निम्तो

    अनलाइन नेपाल
  • आइतबार, २९ साउन २०७९
  • 882
    SHARES

    काठमाडौं । भारतीय स्थल सेना प्रमुख लेफ्टिनेन्ट जनरल मनोज पाण्डेलाई औपचारिक भ्रमणको लागि निम्तो दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।

    साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले नव नियुक्त पाण्डेलाई औपचारिक भ्रमणको निम्तो दिने निर्णय गरेको हो ।



    तर, कहिलेका लागि निम्तो दिने भन्ने खुलेको छैन । स्थल सेना प्रमुख एमएम नरवणेको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि उनी नयाँ प्रमुखको रूपमा पाण्डेलाई वैशाखमा नियुक्त गरिएको थियो ।



    भारतमा नयाँ प्रधानसेनापति नियुक्त भएपछि नेपालमा मानार्थ सेनापतिको दर्ज्यानी दिने प्रचलन छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार