Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निर्वाचनको तयारीबारे छलफल गर्न माओवादी स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ ।

आगामी ४ मंसिरमा हुने संघीय र प्रदेशसभा निर्वाचनको तयारीका बारेमा छलफल गर्न दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

प्रचण्डका स्वकिय सचिव रमेश मल्लले भने ‘आज १ बजे बैठक बस्नेछ, यो नियमित बैठक हो ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विद्येयक संघीय संसदमा नै थप छलफलका लागि फिर्ता पठाएकी छन् ।

माओवादीको स्थायी समिति बैठकमा सो बारेमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077