Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बञ्चरे डाँडामा फोहोर फाल्न नदिने भन्दै विज्ञप्ति निकाल्ने ३ जनाविरुद्ध उजुरी

    बञ्चरे डाँडामा फोहोर फाल्न नदिने भन्दै विज्ञप्ति निकाल्ने ३ जनाविरुद्ध उजुरी

    अनलाइन नेपाल
  • सोमबार, ३० साउन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । बञ्चरे डाँडामा फोहोर फाल्न नदिने घोषणा गर्दै वक्तव्य निकाल्ने ३ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय नुवाकोटमा उजुरी परेको छ ।

    धादिङको धुनिवेशी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त व्यक्तव्य जारी गर्दै बञ्चरेडाँडामा फोहोर फाल्न नदिन घोषणा गरेका थिए ।



    उनीहरु ३ जना विरुद्ध फोहोर बोकेको ट्रक तोडफोड गरेको/गर्न लगाएको भन्दै ट्रक धनीहरुले उजुरी दिएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार