Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • इम्बोस्डलाई नेपालीकरण गर्न थप ७७ करोड लाग्ने ठेकेदारको भनाई

    इम्बोस्डलाई नेपालीकरण गर्न थप ७७ करोड लाग्ने ठेकेदारको भनाई

    अनलाइन नेपाल
  • मंगलबार, ३१ साउन २०७९
  • 921
    SHARES

    काठमाडौं । ठेकेदार कम्पनी टाइगर डेकाटुर आईटीले इम्बोस्ड नम्बर प्लेटलाई नेपाली भाषामा रुपान्तरण गर्न सकिने बताएको छ ।

    सरकारले सोधेको प्रश्नहरुको जवाफ दिंदै ठेकेदार कम्पनीले इम्बोस्ड प्लेट नेपाली भाषामा लेख्न थप ६ मिलियन डलर अर्थात् करिब ७७ करोडभन्दा बढी खर्च लाग्ने बताएको हो ।



    ठेकेदार कम्पनी टाइगर डेकाटुरका एक अधिकारीका अनुसार यातायात व्यवस्था विभागलाई इम्बोस्ड प्लेट नेपाली भाषामा लेख्न सकिने भन्दै त्यसका लागि ठेक्काको मूल्य समायोजन गर्नुपर्ने बताएको छ ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार