Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • नयाँ बानेश्वरमा युवा संघको प्रदर्शनमा झडप, प्रहरीले गर्‍यो लाठी चार्ज

    नयाँ बानेश्वरमा युवा संघको प्रदर्शनमा झडप, प्रहरीले गर्‍यो लाठी चार्ज

    अनलाइन नेपाल
  • मंगलबार, २४ जेष्ठ २०७९
  • 1.8K
    SHARES

    काठमाडौं । नेकपा एमालेको भातृ संगठन युवा संगठन युवा संघको प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीसँग दोहोरो झडप भएको छ ।

    नयाँ बानेश्वरमा युवा संघका कार्यकर्तामाथि प्रहरीले लाठी प्रहार गरेको हो ।



    इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको विरोधमा युवा संघले गरेको प्रदर्शनका क्रममा प्रदर्शनकारीले सरकारी गाडी रोकेपछि प्रहरीले लाठीचार्ज गरेको हो ।



    प्रर्दशनकारीले सवारी साधन रोक्ने र साँचो खोस्ने काम गरेपछि विवाद भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार