Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • एकीकृत समाजवादीका सांसदलाई युवा संघले सम्मान गर्ने

    एकीकृत समाजवादीका सांसदलाई युवा संघले सम्मान गर्ने

    अनलाइन नेपाल
  • बुधबार, २० पुष २०७९
  • 510
    SHARES

    काठमाडौं । एकीकृत समाजवादीबाट निर्वाचित भएका सांसदहरूलाई युवा संघले सम्मान गर्ने भएको छ ।

    पार्टी अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा युवा संघले सम्मान गर्ने भएको हाे ।



    कार्यक्रम बुधवार ललितपुरको हिमालय होटलमा आयोजना हुनेछ ।



    कार्यक्रमको आयोजना एकीकृत समाजवादी निकट युवा संघले गर्न लागेको हो ।

    एकीकृत समाजवादीबाट १० जना सांसद निर्वाचित भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार