काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।
उपसभापति धनराज गुरुङ, मूख्य सचिव कृष्णप्रसाद पौडेलसहितको टोली निर्वाचन आयोगमा पुगेर दल दर्ता गरेका हुन् ।
निर्वाचन आयोगले संघ र प्रदेशको लागि दल दर्ताको लागि निर्धारण गरेको अन्तिम दिन कांग्रेसले दल दर्ता गरेको हो ।