Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • जिल्ला न्यायाधीशमा २१ जनाको नाम सिफारिस [नामावलीसहित]

    जिल्ला न्यायाधीशमा २१ जनाको नाम सिफारिस [नामावलीसहित]

    अनलाइन नेपाल
  • मंगलबार, ३१ साउन २०७९
  • 999
    SHARES

    काठमाडौं । न्याय परिषद्ले २१ जनालाई जिल्ला न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ ।

    मंगलबार बसेको परिषदको बैठकले जिल्ला न्यायाधीश पदमा आवेदन दिएका ६३ जना मध्येबाट २१ जनाको नाम सिफारिस गरेको हो ।



    सिफारिसमा परेकामध्ये टेकबहादुर कार्कीको नाम पहिलो नम्बरमा छ । यसअघि २७ असारमा न्याय परिषदले २१ न्यायाधीश पदका लागि आवेदन दिन आह्वान गरेका थिए ।



    जसमा ६३ जनाले आवेदन दिएका थिए । १० साउनमा आवेदन दिएकाहरुउपर परिषदले उजुरी आह्वान गरेको थियो ।

    हेर्नुहोस् नामावली :

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार