Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • एकै पटक ८१ जिल्ला न्यायाधीशको सरुवा, कसको कहाँ ? [सूचीसहित]

    एकै पटक ८१ जिल्ला न्यायाधीशको सरुवा, कसको कहाँ ? [सूचीसहित]

    अनलाइन नेपाल
  • मंगलबार, २४ पुष २०८०
  • 612
    SHARES

    काठमाडौं । न्याय परिषद्‌ले ८१ जिल्ला न्यायाधीशको सरुवा गरेको छ ।

    मंगलबार बसेको परिषद्‌को बैठकले जिल्ला न्यायाधीशहरूको सरुवा गरेको हो । त्यस्तै उच्च अदालतका न्यायाधीश राजेशकुमार काफ्लेको पनि सरुवा गरेको छ।



    उनलाई उच्च अदालत जनकपुरबाट उच्च अदालत विराटनगरको इलाम इजलासम सरुवा गरिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद अधिकारीलाई नवलपरासी जिल्ला अदालतमा सरुवा गरिएको छ।



    परिषद्‌ले एकै अदालतमा २ वर्ष पूरा भएका न्यायाधीशहरूको सरुवा गर्ने निर्णय गरेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार