Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • सुदूरपश्चिममा थपिए ५९ जनामा कोरोना संक्रमित

    सुदूरपश्चिममा थपिए ५९ जनामा कोरोना संक्रमित

    अनलाइन नेपाल
  • शुक्रबार, ३ भाद्र २०७९
  • 906
    SHARES

    कैलाली । सुदूरपश्चिममा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा कैलाली, कञ्चनपुर र बैतडीमा १ हजार १७५ जनाको एन्टिजेन परीक्षण गर्दा ३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ ।



    यस्तै निर्देशनालयका अनुसार पीसीआरबाट गरिएको परीक्षणमा २५ जनामा संक्रमण पुष्टि भएको छ ।



    हाल सेती अस्पतालमा ८ जना र डडेल्धुरा अस्पतालमा दुईजना गरी १० जना विरामीको उपचार भइरहेको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार