Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गिरी अध्ययनशील र पछि परेको समाजको पक्षधर : पूर्वराष्ट्रपति यादव

काठमाडौं । पूर्वराष्ट्रपति डा.रामवरण यादवले स्वर्गीय प्रदीप गिरी कल्याणकारी राज्यको पक्षधर भएको बताएका छन् ।

गिरिप्रति श्रदाञ्जली अर्पण गर्न मेडसिटी अस्पताल पुगेका डा.यादवले तीक्ष्ण वुद्धि, वौद्धिक व्यक्ति, अध्ययनशील र पछि परेको समाजको उत्थानको पक्षमा लाग्ने व्यक्ति गुमाउँदा आफू दुखित् रहेको बताए ।

वीपी र गणेशमानपछि नेपाली भाषी नेतामा गिरि तराइमा अत्यन्तै लोकप्रिय रहेको डा.यादवले बताए ।

गिरी सबैको विचारका अध्येता र अध्ययनशील व्यक्ति रहेको यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077