Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • गणतन्त्रप्रति समर्पित योद्धा गुमायौं : अध्यक्ष नेपाल

    गणतन्त्रप्रति समर्पित योद्धा गुमायौं : अध्यक्ष नेपाल

    अनलाइन नेपाल
  • आइतबार, ५ भाद्र २०७९
  • 1.8K
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काँग्रेस नेता प्रदीप गिरीको निधनले नेपालले लोकतन्त्रको अविचलित योद्धा गुमाएको बताएका छन् ।

    आइतबार कांग्रेस पार्टी कार्यालयमा श्रद्धाञ्जली अर्पणपछि सञ्चारकर्मीसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले नेता गिरीले लिएको



    अडानबाट मात्रै नेपालमा गणतन्त्र सम्भव भएको बताए । नेता गिरि गणतन्त्र र समाजवादप्रति अविचलित अडान राख्ने नेता भएको उनले बताए ।



    अध्यक्ष नेपालले गिरि निकै अध्ययनशील व्याख्याता, विश्लेषक र समर्पित योद्धालाई गुमाउनु नेपाली राजनीतिका लागि ठुलो क्षति भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार