Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने – प्रचण्ड नेतृत्वको सरकार नै अगाडि बढ्छ

    एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने – प्रचण्ड नेतृत्वको सरकार नै अगाडि बढ्छ

    अनलाइन नेपाल
  • बुधबार, २६ बैशाख २०८१
  • 342
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन सरकार नै अगाडि बढ्ने बताएका छन् ।

    आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।



    सत्ता समीकरणमा असन्तुष्टी पोख्दै आएका अध्यक्ष नेपालले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार नै अगाडि बढ्ने बताए ।



    अध्यक्ष नेपालले भने, ‘अहिले यो सरकार छ, यही सरकार अगाडि बढ्छ।

    ’ उनले सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा अहिलेको समस्या समाधान गर्न सक्नेगरी ल्याउनुपर्नेमा जोड दिए ।

    बजेटको विषयमा प्रधानमन्त्री प्रचण्डसँगको भेटमा पनि आफूले राख्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार