Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • निर्वाचन आयोगले सरकारसँग माग्यो लगभग ११ अर्ब बजेट

    निर्वाचन आयोगले सरकारसँग माग्यो लगभग ११ अर्ब बजेट

    अनलाइन नेपाल
  • आइतबार, ५ भाद्र २०७९
  • 831
    SHARES

    फाइल फोटो

    काठमाडौं । निर्वाचन आयोगले आसन्न आम निर्वाचनका लागि सरकारसँग लगभग ११ अर्ब बजेट माग गरेको छ ।

    निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि १० अर्ब ९८ करोड रुपैयाँ बजेट माग गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।



    पौडेलका अनुसारका अनुसार बजेटका लागि हिजो शनिबार नै अर्थ मन्त्रालयमा पत्र पठाइएको छ ।



    आउँदो मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार