Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राष्ट्रियसभाबाट प्रदीप गिरीको निधनप्रति शोक प्रस्ताव पारित

काठमाडौं । राष्ट्रिय सभा बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ।

सोमबार बसेको बैठकले कांग्रेस सांसद प्रदीप गिरीको निधनप्रति दुस्ख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो।

राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।

बैठकमा नेता गिरीको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो।

अर्को बैठक भदौ १२ गते अपरान्ह १ बजे बस्ने भएको छ। उपचारका क्रममा गिरीको शनिबार राति निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077