Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सप्तरीमा तस्कर र प्रहरीबीच झडप, ३ जना प्रहरी घाइते

सप्तरी । सप्तरीमा तस्कर र प्रहरीबीच मंगलवार झडप भएको छ ।

सप्तरीको बलानबिहुल गाउँपालिका–४ बेल्हीमा तस्कर र प्रहरीबीच झडप हुँदा ३ जना प्रहरी घाइते भएका छन् ।

तस्करले गरेको ढुंगामुढाबाट ३ जना प्रहरी घाइते भएका छन्।

अहिले थप टोली पठाएर तस्करीका सामानहरू बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। भन्सार विभागको टोली पनि घटनास्थलमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077