Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

डाका मुद्दाका फरार महमजुवेर मिया पक्राउ

मोरङ । प्रहरीले डाका मुद्दाका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका-१७ बस्‍ने ५० वर्षीय महमजुवेर मिया रहेका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी

मोरङ जिल्ला अदालतमा बुझाइएकोमा अदालतको आदेशले मोरङ कारागार कार्यालय चलान भएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077